Nepal Bank को साथ खोल्नुहोस् डिम्याट खाता

Please ensure that you have digital copies of the following documents ready for application

  • Recently taken photograph (Passport size photo)- दुवै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपोर्ट साइजको फोटो हुनुपर्ने ।
  • Signature on plain and white paper - दस्तखत - अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा कालो वा निलो पेनले गरेको हुनुपर्ने ।
  • Thumb Print on plain and white paper -औँठा छाप (ल्याप्चे) - अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा दाँया र बाँया छुट्टाइएको हुनुपर्ने । नागरिकता, लाइसेन्स वा अन्यत्र प्रयोग भएको औँठा छाप प्रयोग गर्न नपाईने ।
  • Citizenship Copy (Front and Back) - नागरिकताको अगाडी र पछाडीको भाग स्पष्ट देखिने गरी खिचेको फोटो हुनुपर्ने ।
  • Photo of Applicant holding their Citizenship Document (See Sample) - सक्कल नागरिकता हातमा लिएर अनुहार तथा हातमा लिएको नागरिकता देखिने गरी खिचिएको फोटो हुनुपर्ने । (नोटः यस्तो फोटोमा नागरिकता तथा जन्मदर्ताको विवरण पढ्न मिल्ने गरी खिचिएको हुनुपर्नेछ । अन्यथा पढ्न नमिलेको खण्डमा रुजु नहुने भएका कारण आवेदन रद्ध हुनेछ ।)
  • Birth Certificate in case of Minor -नाबालकको हकमा (१८ वर्ष भन्दा मुनी) जन्मदर्ता अनिवार्य हुनुपर्ने । साथै संरक्षकमा बुवा वा आमा हुनुपर्ने । जन्मदर्ता बाहेक अन्य कागजातहरु जस्तै : अस्पतालको जन्मदर्ताको प्रमाणपत्र, नावालक परिचयपत्र मान्यहुने छैन ।
  • location map - लोकेसन म्याप आफू हाल बसोबास गरिरहेको घरबाट नजिकैको कुनै प्रचलित स्थान हुने गरी स्पष्ट हुनुपर्ने ।
Apply

Choose Scheme

NBL Remittance IPO Saving Account


Apply   Features

Normal Account


Apply   Features

Salary Saving / Other Product


Apply   Features

CDSC/SEBON - Disabled


Apply   Features
Copyright 2022 , Nepal Bank Limited, All Rights Reserved.