Nepal Bank को साथ
खोल्नुहोस् डिम्याट खाता
Please ensure that you have digital copies of the following documents ready for application
- Recently taken photograph (Passport size photo)- दुवै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपोर्ट साइजको फोटो हुनुपर्ने ।
- Signature on plain and white paper - दस्तखत - अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा कालो वा निलो पेनले गरेको हुनुपर्ने ।
- Thumb Print on plain and white paper -औँठा छाप (ल्याप्चे) - अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा दाँया र बाँया छुट्टाइएको हुनुपर्ने । नागरिकता, लाइसेन्स वा अन्यत्र प्रयोग भएको औँठा छाप प्रयोग गर्न नपाईने ।
- Citizenship Copy (Front and Back) - नागरिकताको अगाडी र पछाडीको भाग स्पष्ट देखिने गरी खिचेको फोटो हुनुपर्ने ।
- Photo of Applicant holding their Citizenship Document (See Sample) - सक्कल नागरिकता हातमा लिएर अनुहार तथा हातमा लिएको नागरिकता देखिने गरी खिचिएको फोटो हुनुपर्ने । (नोटः यस्तो फोटोमा नागरिकता तथा जन्मदर्ताको विवरण पढ्न मिल्ने गरी खिचिएको हुनुपर्नेछ । अन्यथा पढ्न नमिलेको खण्डमा रुजु नहुने भएका कारण आवेदन रद्ध हुनेछ ।)
- Birth Certificate in case of Minor -नाबालकको हकमा (१८ वर्ष भन्दा मुनी) जन्मदर्ता अनिवार्य हुनुपर्ने । साथै संरक्षकमा बुवा वा आमा हुनुपर्ने । जन्मदर्ता बाहेक अन्य कागजातहरु जस्तै : अस्पतालको जन्मदर्ताको प्रमाणपत्र, नावालक परिचयपत्र मान्यहुने छैन ।
- location map - लोकेसन म्याप आफू हाल बसोबास गरिरहेको घरबाट नजिकैको कुनै प्रचलित स्थान हुने गरी स्पष्ट हुनुपर्ने ।
Apply
Choose Scheme
NBL Remittance IPO Saving Account
Charge | : | |
Mero Share | : | Included |
AMC | : | YES - Annually Renew
*श्रम स्वीकृति लिएको वैदेशिक रोजगारवालाका लागि मात्र । |
Normal Account Profile
Charge | : | |
Mero Share | : | Included |
AMC | : | YES - Annually Renew |
CDSC/SEBON - Disabled
Charge | : | |
Mero Share | : | Included |
AMC | : | YES - Annually Renew |
Copyright 2022 , Nepal Bank Limited, All Rights Reserved.